Campaign for Stop Abuse of Authority & Irregularity in Health Sector-Nepal
Activities

Campaign for Stop Abuse of Authority & Irregularity in Health Sector-Nepal

admin November 20, 2018 1 min read

Campaign for Stop Abuse of Authority & Irregularity in Health Sector-Nepal “स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र अनियमितता बिरुद्वको हाम्रो अभियान” स्वास्थ्य […]

Campaign for Stop Abuse of Authority & Irregularity in Health Sector-Nepal

“स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र अनियमितता बिरुद्वको हाम्रो अभियान”

स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता विरुद्द फेसवुक मार्फत सुरु गरिएको सामाजिक अभियान हो ।

ध्येय : भ्रष्टाचार रअनियमितता रहित स्वास्थ्य क्षेत्र वनाउने हाम्रो मुल ध्येय हो ।

हजुर कसरी सहभागी हुन सक्नु हुनेछ ?

  • हजुर स्वयम भ्रष्टाचार र अनियमितता विरुद्दको अभियान्ता वन्न सक्नुहुनेछ।

  • ‘‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म हाम्रो स्वास्थ्य क्षेत्रलाई भ्रष्टाचार रहित वनाउन प्रतिवद्द छु।’’ भनेर एक्यवद्धता जनाउन सक्नुहुनेछ, यहाँको अनुमति अनुसार हामी फेसवुकमा तस्विर सेयर गर्नेछौ ।

  • आफ्नो वरपर वा कार्यालयहरुमा अनियमितता भएको कुराहरु हामिलाई जानकारी दिन सक्नुहुनेछ । हामिले हेलो पालिका कार्यालय, हेलो प्रदेश सरकार, हेलो स्वास्थ्य मन्त्रालय, हेलो अक्तियार दुरुपयोग अनुसन्धान आयोग, हेलो सरकार वा अन्य सम्वन्धित निकायमा खवर गर्न सहजिकरण तथा त्यसको प्रगति वारे निरन्तर निगरानी राख्नेछौ।

हाल गरिने गतिविधिहरु:

  • एक्यवद्धताहरु संकलन तथा सेयर गर्ने ।

  • स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र अनियमितताहरुलाई सम्वन्धित निकायमा उजुरी गर्न प्रोत्साहन तथा सहजिकरण गर्ने ।

दिर्घकालिन गतिविधिहरु :

  • स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र अनियमितता विरुद् देशै भरी संजालहरु गठन गर्ने र जनजागरण अभियानहरु संचालन गर्ने ।

CONTACT: FACEBOOK


CONTACT: FACEBOOK CONTACT: FACEBOOK CONTACT: FACEBOOK


COMMITMENTS 

Public Health Public Health Events